Trending
उपाधि उचाल्दाको उल्लास : सुदूरपश्चिमको ऐतिहासिक जित [तस्बिरहरू] Education & Youth
Ekantipur • 7h ago

उपाधि उचाल्दाको उल्लास : सुदूरपश्चिमको ऐतिहासिक जित [तस्बिरहरू]

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि Sports
Bizshala • 6h ago

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...

उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली (तस्बिरहरू) Technology

उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली (तस्बिरहरू)

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम रोयल्सले यस पटक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले ह...

दुईपटकसम्म फाइनलमै सीमित सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित उपाधि चुम्यो Technology

दुईपटकसम्म फाइनलमै सीमित सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित उपाधि चुम्यो

काठमाडौं–दुईपटकसम्म फाइनलमा पुगेर उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको सिजन ३ को उपाधि शानदार जितसहित आफ्नो हातमा पारेको छ । जर्ज मुन्जी र विनोद भण्डारीको आक्रामक र जिम्मेवारी प...

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनीमाथि लियो बदला, मुन्सीको एकल प्रदर्शन Technology

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनीमाथि लियो बदला, मुन्सीको एकल प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सदावहार प्रतिस्पर्धी लुम्बिनी लायन्समाथि १० विकेटको ...

1/3 Sports
Onlinekhabar • 1d ago

कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेसँगै कप्तान दीपेन्द्रसिंह ऐरीको फ्रेन्चाइज क्रिकेट यात्रामा अर्को उपलब्धि थपिएको छ। सुदूरपश्चिमलाई पहिलो एनपीएल उपाधि दिलाएका दीपेन्द्रले कप्तानका रूपमा आफ्नो तेस्रो …

सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित चुम्यो उपाधि Technology

सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित चुम्यो उपाधि

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएल तेस्रो सिजनको उपाधि जितेको हो। य...

सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू) Education & Youth
Onlinekhabar • 1d ago

सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको …

एनपीएल ट्रफी भित्र्याउने दाउमा सुदूरपश्चिम Technology

एनपीएल ट्रफी भित्र्याउने दाउमा सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल) अघिल्लो दुई संस्करण सुदूरपश्चिम प्रदेशको लागि निराशाजनक रह्यो । पहिलो र दोस्रो संस्करणमा उपाधिबाट बञ्चित सुदूरपश्चिम रोयल्स यसपटक पुनः उपाधि नजिक पुगेको छ । टिम लगातार ...

दीपेन्द्रसिंह ऐरी : च्याम्पियन लिडर Technology

दीपेन्द्रसिंह ऐरी : च्याम्पियन लिडर

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेसँगै कप्तान दीपेन्द्रसिंह ऐरीको फ्रेन्चाइज क्रिकेट यात्रामा अर्को उपलब्धि थपिएको छ। सुदूरपश्चिमलाई...

हेमन्त धामीले जिते दोस्रो पटक एनपीएल उपाधि National (Nepal)
Onlinekhabar • 1d ago

हेमन्त धामीले जिते दोस्रो पटक एनपीएल उपाधि

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सका हेमन्त धामीले दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका छन् । उनले सुदूरपश्चिम रोएल्सबाट खेल्दै शनिबार तेस्रो संस्करणको उपाधि जित्दै यो उपलब्धी हासिल गरेका हुन् । यसअघि पहिलो सिजन जनकपुर …

उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली (तस्बिरहरू) Sports
Setopati • 6h ago

उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली (तस्बिरहरू)

लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम रोयल्सले यस पटक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलोपटक च्याम्पियन बनेपछि सुदूरपश्चिमका खेलाडीले मैदानमा खुसीयाली मनाए। खेलाडीहरू एकअर्कालाई अँगालो हाल्दै जितको खुसी साटिरहेका थिए। समर्थक पनि टोलीको ऐतिहासिक सफलतामा उत्साहित देखिन्थे। उपाधि जितेपछि...

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई Sports

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

सुनसरी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपा...

सुदूरपश्चिमले जित्यो एनपीएल ३ को उपाधि Technology

सुदूरपश्चिमले जित्यो एनपीएल ३ को उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लयान्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो । १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रो...

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि Technology

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित Sports
Arthasansar • 8h ago

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

Build #2612