लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम रोयल्सले यस पटक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलोपटक च्याम्पियन बनेपछि सुदूरपश्चिमका खेलाडीले मैदानमा खुसीयाली मनाए। खेलाडीहरू एकअर्कालाई अँगालो हाल्दै जितको खुसी साटिरहेका थिए। समर्थक पनि टोलीको ऐतिहासिक सफलतामा उत्साहित देखिन्थे। उपाधि जितेपछि...
उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली (तस्बिरहरू)
लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम रोयल्सले यस पटक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलोपटक च्याम्पियन बनेपछि सुदूरपश्चिमका खेलाडीले मैदानमा खुसीयाली मनाए। खेलाडीहरू एकअर्कालाई अँगालो हाल्दै जितको खुसी साटिरहेका थिए। समर्थक पनि टोलीको ऐतिहासिक सफलतामा उत्साहित देखिन्थे। उपाधि जितेपछि...
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
सुदूरपश्चिमले जित्यो एनपीएल ३ को उपाधि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लयान्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो । १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रो...
मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि
काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...
उपाधि उचाल्दाको उल्लास : सुदूरपश्चिमको ऐतिहासिक जित [तस्बिरहरू]
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म
जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।