Trending
Prev Story
Next Story

दुईपटकसम्म फाइनलमै सीमित सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित उपाधि चुम्यो

Hamro Patro News •
November 21, 2026 • 02:21 PM
3
3 reads 0 reactions

काठमाडौं–दुईपटकसम्म फाइनलमा पुगेर उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको सिजन ३ को उपाधि शानदार जितसहित आफ्नो हातमा पारेको छ । जर्ज मुन्जी र विनोद भण्डारीको आक्रामक र जिम्मेवारी प...

दुईपटकसम्म फाइनलमै सीमित सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित उपाधि चुम्यो

काठमाडौं– दुईपटकसम्म फाइनलमा पुगेर उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको सिजन ३ को उपाधि शानदार जितसहित आफ्नो हातमा पारेको छ ।

जर्ज मुन्जी र विनोद भण्डारीको आक्रामक र जिम्मेवारी पूर्ण ब्याटिङमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्समाथि १० विकेटको जित निकाल्दै उपाधि आफ्नो नाममा पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Ekantipur
4h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #उपाधि
Compare →
Arthasansar
8m ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग #उपाधि
Compare →
Onlinekhabar
1d ago
सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको …

#एनपीएल #प्रिमियर-लिग #उपाधि
Compare →

Related Stories

Technology
Build #2612