Trending
Prev Story
Next Story

कहाँ अल्झियो देशकै सबैभन्दा महत्त्वपूर्ण सडक आयोजना ?

Hamro Patro News •
November 22, 2026 • 03:58 AM
3
3 reads 0 reactions

काठमाडौं उपत्यकालाई तराईसँग जोड्ने देशकै महत्त्वाकांक्षी सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण शुरू भएको नौ वर्ष बितिसकेको छ । तर, यस अवधिमा आयोजनाको भौतिक प्रगति ५१.७ प्रतिशत मात्रै पुगेको छ...

1 / 2
Swipe Photos

काठमाडौं उपत्यकालाई तराईसँग जोड्ने देशकै महत्त्वाकांक्षी सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण शुरू भएको नौ वर्ष बितिसकेको छ । तर, यस अवधिमा आयोजनाको भौतिक प्रगति ५१.७ प्रतिशत मात्रै पुगेको छ ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने समयमा पनि आयोजना आधा मात्रै बनेको छ । निर्माण सम्पन्न गर्ने लक्ष्य एकपटक होइन, तीनपटक संशोधन भइसकेको छ । शुरूमा २०७८ सालभित्र निर्माण सक्ने लक्ष्य राखिएको यो आयोजना अहिले २०८६ सालसम्म सम्पन्न गर्ने गरी अघि बढाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
20h ago
साङ्ग्रिला लिटरेचर फेस्टिभल हुँदै

साङ्ग्रिला लिटरेचर फेस्टिभल हुँदै

काठमाडौँ साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्ने दुईदिने महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, कलाकार, पाठक तथा संस्कृतिप्रेमी सहभागी हुनेछन्।

#आयोजना #काठमाडौं
Compare →
Onlinekhabar
1d ago
कनक चैत्य महाविहारमा आयोजित महायज्ञमा राष्ट्रपति सहभागी

कनक चैत्य महाविहारमा आयोजित महायज्ञमा राष्ट्रपति सहभागी

५ मंसिर, काठमाडौं । काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा आयोजना गरिएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् । जगत् कल्याण र विश्व शान्तिको कामनासहित ५० वर्षपछि आयोजना गरिएको अयूता हुति महायज्ञमा …

#आयोजना #काठमाडौं
Compare →
Bizshala
2d ago
भाेलिदेखि सुरू हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

भाेलिदेखि सुरू हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भोलि (मंसिर ४)देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप र उत्पादनको प्रवर्द्धन तथा अवलोकनकर्ताका लागि आकर्षक उपह...

#आयोजना #काठमाडौं
Compare →
Nagarik News
2d ago
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

#आयोजना
Compare →

Related Stories

Technology
Build #2612