६ करोड लगानीमा बुटवलमा खुल्यो प्रिमियम बेकरी, ६० जनाले पाए रोजगारी
'कायापलट ल्याउँछौँ स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं' भन्ने नाराका साथ शुरू भएको ड्याडिज ग्रुपले बुटवलबाट ड्याडिज केक प्रिमियम बेकरी’को शुरूआत गरेको छ । युवा उद्यमी कमलजंग कुँवरले बेकरीजमा नय...