ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको हेडवर्क्स र सेटलिङ बेसिनमा काम भइरहेको छ । त्यस्तै, आयोजनाको मुख्य संरचनामध्ये एक हेडरेस टनेलको खनन सुरु भइसकेको छ भने पावरहाउस निर्माणस्थलमा पनि खननको काम थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )