Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको भारत भ्रमणका लागि दिल्लीमा भव्य तयारी, चोक–चोकमा नेपाल–भारतका झण्डा

Hamro Patro News •
November 21, 2026 • 03:30 PM
2
2 reads 0 reactions

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भोलिदेखि हुने भारत भ्रमणलाई स्वागत गर्न भारतको राजधानी नयाँदिल्लीमा भव्य तयारी गरिएको छ। प्रधानमन्त्रीको स्वागतका लागि दिल्लीका विभिन्न चोक तथा स्थ...

1 / 2
Swipe Photos

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भोलिदेखि हुने भारत भ्रमणलाई स्वागत गर्न भारतको राजधानी नयाँदिल्लीमा भव्य तयारी गरिएको छ। प्रधानमन्त्रीको स्वागतका लागि दिल्लीका विभिन्न चोक तथा स्थानहरूमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएको छ।

प्रधानमन्त्री बालेनको भ्रमणलाई सफल, व्यवस्थित र फलदायी बनाउन भारत सरकार, विदेश मन्त्रालय तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको समूह सक्रिय रूपमा तयारीमा जुटेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा

प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा

५ मंसिर, नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन शाह भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री शाहको यो भ्रमणका लागि नयाँ दिल्लीमा पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
9h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612