Trending
Prev Story
Next Story

‎कवि तथा गीतकार दीपा मेवाहाङको ‘आउँछन् होला’ सार्वजनिक

Hamro Patro News •
November 21, 2026 • 06:40 AM
4
4 reads 0 reactions

कवि तथा गीतकार दीपा मेवाहाङको गीत ‘आउँछन् होला’ सार्वजनिक भएको छ । दीपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा मेलिना राईको स्वर रहेको छ । ‎ ‎माया प्रेमको भावलाई समेटिएको गीतको म्युज...

1 / 2
Swipe Photos

कवि तथा गीतकार दीपा मेवाहाङको गीत ‘आउँछन् होला’ सार्वजनिक भएको छ ।

दीपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा मेलिना राईको स्वर रहेको छ । ‎ ‎माया प्रेमको भावलाई समेटिएको गीतको म्युजिक भिडियोमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा राईको अभिनय रहेको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
दिपा मेवाहाङको गीत 'आउँछन् होला' सार्वजनिक

दिपा मेवाहाङको गीत 'आउँछन् होला' सार्वजनिक

मेलिना राईको स्वर रहेको प्रेमभावको गीतमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा राईको अभिनय छ ।

#मेवाहाङ #गीत #राई
Compare →
Nagarik News
5h ago
गीतकार नानुमैया दाहालकाे ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक

गीतकार नानुमैया दाहालकाे ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक

खोटाङमा जन्मिएर हाल विराटनगरमा बसोबास गर्दै आएकी स्रष्टा नानुमैया दाहालको नयाँ गीत ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक भएको छ।

#गीत #गीतकार
Compare →
Onlinekhabar
5d ago
सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत

सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत

काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । ६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख भारतीय रुपैयाँ नगदसहित सम्मान गरिएको हो । भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको …

#कवि
Compare →

Related Stories

Technology
Build #2612