नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सार्वजनिक कार्यक्रमहरूमा आसन ग्रहण र सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने समय लामो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार नेकपाको जागरण अभियान अन्तर्गत भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सह-संयोजक नेपालले सुरूमा आसन ग्रहणको समय लामो भएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए।
Read full story at source ( setopati.com )