Trending
Prev Story
Next Story

दाङको खेतभरी तोरी, १७ हजार हेक्टरमा खेती

Hamro Patro News •
November 21, 2026 • 06:36 AM
3
3 reads 0 reactions

यतिबेला दाङको खेतबारी तोरीले पहेँलपुर बनेको छ। खेतबारीमा ढकमक्क फुलेका तोरीका फूलले जिल्लाको ग्रामीण परिवेशलाई आकर्षक बनाएको छ। तोरीको फूलले खेतबारी पहेँलपुर बनेको छ । तोरी उत्पादनको दृष्टिले दाङल...

1 / 2
Swipe Photos

यतिबेला दाङको खेतबारी तोरीले पहेँलपुर बनेको छ। खेतबारीमा ढकमक्क फुलेका तोरीका फूलले जिल्लाको ग्रामीण परिवेशलाई आकर्षक बनाएको छ। तोरीको फूलले खेतबारी पहेँलपुर बनेको छ ।

तोरी उत्पादनको दृष्टिले दाङलाई पकेट क्षेत्रको रूपमा चिनिन्छ। पछिल्लो समय किसानले तोरीखेतीप्रति आकर्षण बढाउँदै लगेका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब १७ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुँदैआएको छ। लुम्बिनी प्रदेशभित्र दाङमा उत्पादित तोरी राम्रो मानिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
23h ago
गुल्मीमा घट्दै तोरीखेती

गुल्मीमा घट्दै तोरीखेती

५ मंसिर, गुल्मी । यतिबेला गुल्मीका गाउँघरका खेतबारी तोरीका पहेँलपुर फूलले ढकमक्क छन् । असोजको अन्तिम सातादेखि कात्तिक महिनासम्म छरिएको तोरी फुलेपछि खेतबारी पहेँलै बनेका छन् । टाढाबाट हेर्दा खेतबारीमा पहेँलो फूलको गलैँचा बिछ्याएजस्तो देखिन्छ …

#तोरी #खेतबारी #खेती
Compare →
Ekantipur
50m ago
दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

प्रहरीले उनीहरुलाई फरक–परक ठाउँबाट अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

#दाङ
Compare →
Nagarik News
4d ago
दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ।

#दाङ
Compare →

Related Stories

Business & Economy
Build #2612