२८ नम्बरबाट सुरु भएको यात्रा, ७ नम्बरबाट बनेको विश्वव्यापी पहिचान!
फुटबलमा जर्सी नम्बर केवल खेलाडीको पहिचान मात्र हुँदैन, कहिलेकाहीँ त्यो इतिहास र सफलताको प्रतीक पनि बन्छ। क्रिस्टियानो रोनाल्डोको हकमा ७ नम्बर त्यस्तै एउटा ऐतिहासिक पहिचान बनेको छ। पोर्चुगलका स्टार...