Trending
Prev Story
Next Story

नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

Hamro Patro News •
November 13, 2026 • 07:28 PM
3
3 reads 0 reactions

चितवनको रत्ननगर नगरपालिका–९ स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वनका स्थानीय उपभोक्ताले लामो समयदेखि दलदलका रूपमा रहेको क्षेत्रलाई आकर्षक जलाधारमा रूपान्तरण गरेका छन्। प्राकृतिक जैविक बाँध निर्माण ...

1 / 2
Swipe Photos

चितवनको रत्ननगर नगरपालिका–९ स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वनका स्थानीय उपभोक्ताले लामो समयदेखि दलदलका रूपमा रहेको क्षेत्रलाई आकर्षक जलाधारमा रूपान्तरण गरेका छन्।

प्राकृतिक जैविक बाँध निर्माण गरेर पानी सञ्चय गर्ने व्यवस्था मिलाएपछि करिब दुई हेक्टरभन्दा ठूलो ताल बनेको छ। अहिले उक्त क्षेत्रमा गैँडा, मगर गोही र विभिन्न प्रजातिका चराचुरुङ्गी देखिन थालेका छन्।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
10h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#चितवन
Compare →
Arthasansar
10h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Onlinekhabar
10h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#चितवन
Compare →
Nagarik News
10h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →

Related Stories

National (Nepal)
Build #2612