Trending
Prev Story
Next Story

Kantipur Explainer : के साना मासु पसलेले अब आफूखुसी काटेर बेच्न पाउँदैनन् ? छाप लगाएको मासु बेच्ने भनेको के हो ?

Ekantipur •
November 22, 2026 • 03:33 AM
3
3 reads 0 reactions

काठमाडौँ, ललितपुर र भक्तपुरमा जाँच सुरु भए पनि सबै स्थानीय पसलमा छाप लागेको मासु तत्काल उपलब्ध नहुन सक्छ।

Kantipur Explainer : के साना मासु पसलेले अब आफूखुसी काटेर बेच्न पाउँदैनन् ? छाप लगाएको मासु बेच्ने भनेको के हो ?

काठमाडौँ, ललितपुर र भक्तपुरमा जाँच सुरु भए पनि सबै स्थानीय पसलमा छाप लागेको मासु तत्काल उपलब्ध नहुन सक्छ।

काठमाडौँ — काठमाडौँ, ललितपुर र भक्तपुरमा मंसिर १ गतेदेखि मासुमा छाप लगाएर बेच्न थालिएको छ । ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएसँगै पहिलो दिन नै करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासु जाँच गरेर छाप लगाएर पठाइएको थियो । तर एक्कैछिन पर्खनुस्, तपाईँको घरअगाडिको पसलमा अहिल्यै यस्तो मासु नआएको पनि हुनसक्छ । किन होला ? अनि तपाईं हाम्रो घर छेउका मासु पसलमा छाप लगाएका मासु कहिले पाइएला ? अनि यो मासु जाँच्ने भनेकै कस्तो प्रक्रिया हो ?

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
21h ago
मासुमा प्रयोग हुने छापको मसी खानयोग्य, तर वधशालामै छैन पर्याप्त निरीक्षण व्यवस्था

मासुमा प्रयोग हुने छापको मसी खानयोग्य, तर वधशालामै छैन पर्याप्त निरीक्षण व्यवस्था

काठमाडौं । काठमाडौं उपत्यकामा अब मासु किन्दा त्यसमा सरकारी छाप छ कि छैन भन्ने कुरा मात्रै होइन, मासु कहाँ र कसरी काटिएको हो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ। सरकारले मासुको स्वच्छता काय...

#मासु #छाप #काठमाडौं
Compare →

Related Stories

Technology
Build #2612