Trending
Prev Story
Next Story

गोरखाको सिरानडाँडामा बौद्ध धर्मगुरु पद्मसम्भवको मूर्ति स्थापना

Ekantipur •
November 25, 2026 • 04:33 AM
12
12 reads 0 reactions

धर्मगुरु खेम्पो श्री लामाको उपस्थितिमा बौद्ध विधिअनुसार पूजाआजा र प्राणप्रतिष्ठा सम्पन्न भएपछि पर्यटकीय सिरानडाँडाको आकर्षण थपिएको छ।

गोरखाको सिरानडाँडामा बौद्ध धर्मगुरु पद्मसम्भवको मूर्ति स्थापना

धर्मगुरु खेम्पो श्री लामाको उपस्थितिमा बौद्ध विधिअनुसार पूजाआजा र प्राणप्रतिष्ठा सम्पन्न भएपछि पर्यटकीय सिरानडाँडाको आकर्षण थपिएको छ।

गोरखा — गोरखाको अजिरकोट गाउँपालिका–४, सिरानडाँडामा बौद्ध धर्मगुरु पद्मसम्भवको १० फिट अग्लो मूर्ति राखिएको छ ।

देशविदेशमा रहेका व्यक्तिहरूबाट संकलित रकम र वडा कार्यालयबाट प्राप्त बजेट गरी २२ लाख रुपैयाँको लागतमा मूर्ति निर्माण गरिएको मूर्ति निर्माण समितिले जनाएको छ ।

बौद्ध धर्मको विधि–पद्धतिअनुसार धर्मगुरु खेम्पो श्री लामाको उपस्थितिमा लामाहरूले पूजाआजा गरी मूर्तिमा प्राणप्रतिष्ठा गरेका छन् । सिरानडाँडाको सल्लाघारीमा ११ फिटे खम्बामाथि १० फिट अग्लो गुरु रिन्पोछे पद्मसम्भवको मूर्ति राखिएको छ ।

सिरानडाँडा गोरखाको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।

भीमलाल श्रेष्ठ कान्तिपुर टेलिभिजनमा गोरखा जिल्लाको संवाददाताको रूपमा कार्यरत छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
परासीमा ईसाई भेला, गोरखा र बाग्लुङमा विदेशी धर्मगुरूको सक्रियता

परासीमा ईसाई भेला, गोरखा र बाग्लुङमा विदेशी धर्मगुरूको सक्रियता

गोरखा र बाग्लुङका विभिन्न मस्जिदमा विदेशी धर्मगुरुहरूको धार्मिक गतिविधि देखिएको छ । नमाज पढाउने तथा धार्मिक ज्ञान दिने नाममा विदेशी धर्मगुरुहरू सक्रिय बनेका हुन् ।

#धर्मगुरु #गोरखा
Compare →
Onlinekhabar
5d ago
आफ्नो जमिनमा मूर्ति शिलान्याश गरिएको भन्दै ललितकला क्याम्पसको आपत्ति

आफ्नो जमिनमा मूर्ति शिलान्याश गरिएको भन्दै ललितकला क्याम्पसको आपत्ति

६ मंसिर, काठमाडौं । ललितकला क्याम्पसले आफ्नो भोगाधिकारमा रहेको जग्गामा काठमाडौं महानगरपालिकाले गणेश तथा भैरवको मूर्ति शिलान्यास गरेकोमो आपत्ति जनाएको छ । क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र लेख्दै क्याम्पसको भोगाधिकारमा रहेको जग्गाको …

#मूर्ति
Compare →
Nagarik News
1w ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#गोरखा
Compare →
Bizshala
2w ago
सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २००...

#गोरखा
Compare →

Related Stories

Education & Youth
Build #2625