Trending
Prev Story
Next Story

कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

Hamro Patro News •
November 22, 2026 • 12:16 PM
2
2 reads 0 reactions

काठमाडौं– नेपाली कांग्रेस देउवा समुह गोरखाको सभापतिमा ओम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबारबाट शुरु भएको थियो । गुरुङसहित भूगोल थापा र मीन नेपा...

1 / 2
Swipe Photos

काठमाडौं– नेपाली कांग्रेस देउवा समुह गोरखाको सभापतिमा ओम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबारबाट शुरु भएको थियो । गुरुङसहित भूगोल थापा र मीन नेपालले सभापतिमा दाबी गरेपछि अधिवेशन लम्बिएको थियो ।

सहमतिबाटै आइतबार सभापतिमा गुरुङलाई सर्वसम्मत चयन गरिएको उक्त जनाइएको छ । सभापतिमा निर्वाचित गुरुङ अजिरकोट गाउापालिका–३ का हुन् ।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
43m ago
कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबार सुरु भएको थियो । सभापतिमा दावेदारी दिने धेरै भएपछि अधिवेशन लम्बिएको थियो ।

#सभापतिमा #कांग्रेस #देउवा
Compare →
Nagarik News
6d ago
नेपाली कांग्रेस कोशीको सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कोशीको सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कोशी प्रदेशको सभापतिमा मोरङका रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्।

#सभापतिमा #कांग्रेस
Compare →
Arthasansar
1d ago
नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा...

#कांग्रेस #सभापतिमा #निर्वाचित
Compare →
Onlinekhabar
2d ago
चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

४ मंसिर, काठमाडौं । ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै,’ रास्वपा सांसद श्रीराम न्यौपानेले भनेको अडियोमा प्रष्ट सुनिन्छ। त्यसमा सही थाप्दै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा थप्छिन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर …

#कांग्रेस #देउवा
Compare →

Related Stories

Technology
Build #2612