Trending
Prev Story
Next Story

क्यान्सर र मिर्गौलाका बिरामीका औषधी उपलब्ध गराउने कम्पनीको सम्पर्क सार्वजनिक

Hamro Patro News •
November 23, 2026 • 07:53 PM
4
4 reads 0 reactions

क्यान्सर तथा मिर्गौलाका बिरामीले नियमित प्रयोग गर्नुपर्ने अत्यावश्यक औषधी बजारमा अभाव भएको गुनासो बढेपछि औषधी व्यवस्था विभागले ती औषधी उपलब्ध गराउने कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको...

1 / 2
Swipe Photos

क्यान्सर तथा मिर्गौलाका बिरामीले नियमित प्रयोग गर्नुपर्ने अत्यावश्यक औषधी बजारमा अभाव भएको गुनासो बढेपछि औषधी व्यवस्था विभागले ती औषधी उपलब्ध गराउने कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ ।

विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिन समूहका सिस्प्लाटिन र कार्बोप्लाटिन तथा मिर्गौलाका बिरामीको डायलाइसिसमा प्रयोग हुने पेरिटोनियल डायलाइसिस फ्लुइड र कन्टिन्युअस रिनल रिप्लेसमेन्ट थेरापी (सीआरआरटी) का औषधी उपलब्ध गराउने कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
मिर्गौलाका बिरामीलाई डायलाइसिस गर्न पानीको हाहाकार, ४०० बिरामी छट्पटाउँदै

मिर्गौलाका बिरामीलाई डायलाइसिस गर्न पानीको हाहाकार, ४०० बिरामी छट्पटाउँदै

३ मंसिर, काठमाडौं । मिर्गौला फेल भएका बिरामी डायलाइसिस गर्ने आवश्यक पानी नपाएर छटपटिन बाध्य भएका छन् । घरमै बसेर पेटभित्र पाइपमार्फत गरिने पेरिटोनियल डायलाइसिस (पीडी) का लागि चाहिने पानी अभाव हुँदा ४०० बढी मिर्गौला रोगीको …

#मिर्गौला #बिरामी
Compare →
Bizshala
2d ago
प्यान्क्रियाटिक क्यान्सरको उपचारमा ठूलो सफलता, जसलाई ‘दशकौंको सबैभन्दा ठूलो प्रगति’ भनिएको छ

प्यान्क्रियाटिक क्यान्सरको उपचारमा ठूलो सफलता, जसलाई ‘दशकौंको सबैभन्दा ठूलो प्रगति’ भनिएको छ

प्यान्क्रियाटिक (अग्नाशय) क्यान्सरको उपचारमा विशेषज्ञहरूले दशकौं यताको सबैभन्दा ठूलो सफलता भनेर वर्णन गरेका छन्। यो...

#क्यान्सर
Compare →
Nagarik News
4d ago
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ।

#बिरामी
Compare →
Ekantipur
4d ago
बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मंगलबार मात्रै ओपीडीमा ३ हजार ३०० बिरामीले सेवा लिएका छन् ।

#बिरामी
Compare →

Related Stories

World News
Build #2621