काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।
भारत भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डललाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले दुई देशबीचको सम्बन्ध थप सुमधुर र मजबुत हुने अपेक्षा गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )