Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय

Hamro Patro News •
November 22, 2026 • 09:49 AM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यासम्म परराष्ट्र मन्त्रालयका उच्च तहका कर्मचारीहरूबीच एउटा चर्चा थियो, ‘दिल्ली पुगेर बालेनले सीमा विवादको विषय कसरी उठान गर्लान्...

1 / 2
Swipe Photos

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यासम्म परराष्ट्र मन्त्रालयका उच्च तहका कर्मचारीहरूबीच एउटा चर्चा थियो, ‘दिल्ली पुगेर बालेनले सीमा विवादको विषय कसरी उठान गर्लान् ? आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग कसरी प्रस्तुत होलान्?

सीमा विवादबारे प्रधानमन्त्रीलाई जोडेर परराष्ट्र मन्त्रालयमा यसरी छलफल हुनुका दुई कारण छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
6h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
20m ago
प्रधानमन्त्रीलाई सुस्ताबासीको आग्रह : बिन्ती छ, सीमा विवाद समाधान होस्

प्रधानमन्त्रीलाई सुस्ताबासीको आग्रह : बिन्ती छ, सीमा विवाद समाधान होस्

प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणमा सुस्तावसीले अतिक्रमित भूमि फिर्ता, सीमा स्तम्भ पुनःस्थापना, नागरिकता तथा लालपुर्जा समस्या समाधानका लागि ठोस पहल अपेक्षा गरेका छन् ।

#सीमा #भारत #भ्रमण
Compare →
Arthasansar
46m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमण जाने क्रममा सरकारका दुई वरिष्ठ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ताले विमानस्थल सुरक्षा प्रोटोकल गम्भीर उल्लंघन गरेका छन् । प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थलको प्रवेश निषेधित …

#बालेन-शाह #भ्रमण #प्रधानमन्त्रीको
Compare →

Related Stories

Politics & Governance
Build #2612