Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमाले नेता डा. भट्टराई- ईपीजी प्रतिवेदन बझेर कार्यान्वयनमा ल्याउनुपर्छ

Hamro Patro News •
November 22, 2026 • 09:53 AM
2
2 reads 0 reactions

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै लामो समयदेखि थन्किएका द्विपक्षीय मुद्दाहरू समाधान गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको ...

1 / 2
Swipe Photos

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै लामो समयदेखि थन्किएका द्विपक्षीय मुद्दाहरू समाधान गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेकपा एमालेका नेता तथा परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री शाहको यो भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र आपसी सहकार्य विस्तार गर्ने सुनौलो अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
6h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
2h ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय

प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यासम्म परराष्ट्र मन्त्रालयका उच्च तहका कर्मचारीहरूबीच एउटा चर्चा थियो, ‘दिल्ली पुगेर बालेनले सीमा विवादको विषय कसरी उठान गर्लान् ? आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग कसरी प्रस्तुत …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
46m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी बढ्दै ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने रास्वपाले विश्वास व्यक्त गरेको छ । रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →

Related Stories

Politics & Governance
Build #2612