Trending
Prev Story
Next Story

प्रधानमन्त्रीसँग सरकारी र निजी क्षेत्रसहित ८७ जना भारत प्रस्थान, को-को छन् भ्रमण टोलीमा ?

Hamro Patro News •
November 22, 2026 • 08:51 AM
2
2 reads 0 reactions

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र (बालेन) साह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्किएका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न न...

1 / 2
Swipe Photos

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र (बालेन) साह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्किएका छन्।

नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
28m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
29m ago
३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1h ago
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

#भारत #भ्रमण #प्रस्थान
Compare →
Nagarik News
1h ago
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।

#भारत #भ्रमण #प्रस्थान
Compare →

Related Stories

Politics & Governance
Build #2612