Trending
Prev Story
Next Story

लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, आईपीओ निष्कासनको स्वीकृतको पर्खाइमा

Hamro Patro News •
November 23, 2026 • 02:25 PM
6
6 reads 0 reactions

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा निर्माण गरिएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। हिम रिभर पावर लिमिटेडद्वार...

1 / 2
Swipe Photos

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा निर्माण गरिएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। हिम रिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाले २०८३ साल मंसिर ६ गतेदेखि विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा जोडिएर विद्युत् प्रवाह सुरु गरेको हो।

आयोजना निर्माण सम्पन्न गरी आधिकारिक रूपमा विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा जोडिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अघि बढाएको छ। कम्पनीको आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको बताइएको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
12h ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#जलविद्युत् #आयोजना
Compare →
Bizshala
12h ago
बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाण्डौ । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण परियोजना औपचारिक निर्माण चरणमा प्रवेश गरेको छ।...

#जलविद्युत् #आयोजना
Compare →
Nagarik News
12h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

#जलविद्युत् #आयोजना
Compare →
Onlinekhabar
3d ago
नेपाल र भारतका प्रधानमन्त्रीले गरे ६६९ मेगावाट तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास

नेपाल र भारतका प्रधानमन्त्रीले गरे ६६९ मेगावाट तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास

७ मंसिर, काठमाडौं । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र …

#जलविद्युत् #आयोजना
Compare →
Ekantipur
1d ago
२१८ मेगावाटको तमोर मेवा आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

२१८ मेगावाटको तमोर मेवा आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

तामोर मेवा जलविद्युत् आयोजना १२८ मेगावाट को निर्माण कार्य  ३५ प्रतिशत समग्र भौतिक प्रगति

#जलविद्युत् #आयोजना
Compare →

Related Stories

Technology
Build #2621