Trending
Prev Story
Next Story

बागडोगरा विमानस्थलका लागि भारतले रुट मागेको छ तर सहमति भएको छैन- मन्त्री खनाल

Hamro Patro News •
November 23, 2026 • 02:24 PM
10
10 reads 0 reactions

भारतले पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलका लागि नेपालसँग एअर रुट अनुमति मागेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्...

1 / 2
Swipe Photos

भारतले पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलका लागि नेपालसँग एअर रुट अनुमति मागेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच बागडोगरा विमानस्थलको रुटका विषयमा छलफल भए पनि भैरहवा रुटका लागि मात्र सहमति भएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार, प्रधानमन्त्री शाहको भारत भ्रमणमा केके भए सहमति ?

हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार, प्रधानमन्त्री शाहको भारत भ्रमणमा केके भए सहमति ?

भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता, हवाई रुट दुवैतर्फी बनाउनेदेखि बन्दरगाह, रेलमार्ग, ऊर्जा र पूर्वाधार विकासमा सहकार्य गर्ने लगायतका विषयमा सहमति भएको छ ।

#भारत #रुट
Compare →
Nagarik News
1d ago
नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशातर्फ अघि बढाएको बताएको छ।

#भारत #खनाल
Compare →
Arthasansar
2h ago
भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं  - अर्थमन्त्री वाग्ले

भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन...

#भारत
Compare →
Bizshala
22h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2621