Trending
Prev Story
Next Story

२१८ मेगावाटको तमोर मेवा आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

Ekantipur •
November 22, 2026 • 08:32 AM
3
3 reads 0 reactions

तामोर मेवा जलविद्युत् आयोजना १२८ मेगावाट को निर्माण कार्य  ३५ प्रतिशत समग्र भौतिक प्रगति

२१८ मेगावाटको तमोर मेवा आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

तामोर मेवा जलविद्युत् आयोजना १२८ मेगावाट को निर्माण कार्य  ३५ प्रतिशत समग्र भौतिक प्रगति

काठमाडौँ — ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ। आयोजनाले हालसम्म करिब ३५ प्रतिशत समग्र भौतिक प्रगति हासिल गरेको छ। आयोजना स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा विकास गरिँदै आएको छ ।

आयोजनाको महत्वपूर्ण अंग मानिने हेड रेस टनेलको खनन कार्य सुरु भइसकेको छ भने पावरहाउस स्थलको खन्ने कार्य पनि सुरु गरिएको छ।

आयोजनाको वित्तीय व्यवस्थापन सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सम्पन्न भएको छ । माछापुच्छ्रे बैंक लिमिटेड सहनेतृत्व बैंकका रूपमा रहेको छ । हालसम्म आयोजनाको निर्माणमा प्रवर्द्धकहरूको स्वपुँजी लगानी प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।

हालै आयोजनाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरीले माछापुच्छ्रे बैंकका रोशन केसी तथा व्यवस्थापन टोलीसहित आयोजना स्थलको भ्रमण गरेका थिए । आफूहरुसँग अत्यन्त व्यावसायिक टोली रहेको र आयोजनालाई निर्धारित समयभित्रै सम्पन्न गर्ने चौधरीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
49m ago
१२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माणमा तीव्रता, भौतिक प्रगति ३५ प्रतिशत पुग्यो

१२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माणमा तीव्रता, भौतिक प्रगति ३५ प्रतिशत पुग्यो

काठमाण्डौ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको...

#जलविद्युत् #आयोजना #मेगावाट
Compare →
Hamro Patro News
17h ago
तमोर मेवा जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

तमोर मेवा जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्...

#जलविद्युत् #आयोजना #मेवा
Compare →
Onlinekhabar
2d ago
मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत् आईएक्समा बेच्न अनुमति

मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत् आईएक्समा बेच्न अनुमति

३ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता अन्तर्गत निर्यातका लागि स्वीकृतिप्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय ९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमतिप्राप्त गरेको छ । भारतको …

#जलविद्युत् #मेगावाट #आयोजना
Compare →
Nagarik News
3d ago
फुकोट कर्णाली आयोजना अघि बढाउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

फुकोट कर्णाली आयोजना अघि बढाउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

कालीकोटमा उत्पादन हुने फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।

#जलविद्युत् #आयोजना
Compare →
Arthasansar
1d ago
सरकारको लक्ष्य विरुद्ध कार्यदल, सरकारी जलविद्युतको मात्रै पीपीए, भारतमा कसरी बिक्री गर्ने १५ हजार मेगावट ?

सरकारको लक्ष्य विरुद्ध कार्यदल, सरकारी जलविद्युतको मात्रै पीपीए, भारतमा कसरी बिक्री गर्ने १५ हजार मेगावट ?

नेपाल विद्युत् प्राधिकरणले नेपाल विद्युत् खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । लामो समयदेखि हुन नसकेको पीपीएको प्रक्रिया अघि बढ्दा...

#जलविद्युत् #मेगावाट
Compare →

Related Stories

Business & Economy
Build #2612