Trending
Prev Story
Next Story

निर्यात बढाउन उत्पादनको गुणस्तर सुधार्नुपर्छ : उपाध्यक्ष गिरिजा सारडा

Ekantipur •
November 20, 2026 • 11:32 AM
3
3 reads 0 reactions

नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष सारडाले कोशी प्रदेशमा उत्पादन गर्ने क्षमता धेरै रहेको तर सस्तो लागतका आधारमा मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिइन् ।

निर्यात बढाउन उत्पादनको गुणस्तर सुधार्नुपर्छ : उपाध्यक्ष गिरिजा सारडा

नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष सारडाले कोशी प्रदेशमा उत्पादन गर्ने क्षमता धेरै रहेको तर सस्तो लागतका आधारमा मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिइन् ।

काठमाडौँ — कोशी प्रदेशमा उत्पादनको सम्भावना र क्षमता पर्याप्त भए पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न उत्पादनको गुणस्तर बढाउनुपर्ने नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष गिरिजा सारडाले बताएकी छन् ।

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत दोस्रो सत्र ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ मा बोल्दै उनले गुणस्तरीय उत्पादनका लागि प्रविधिसँगै नीतिगत सहयोग पनि आवश्यक रहेको बताइन् ।

‘कोशी प्रदेशमा उत्पादन गर्ने क्षमता धेरै छ । तर सस्तो लागतका आधारमा मात्रै हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । हाम्रो उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ,’ उनले भनिन् ।

सारडाले उद्योगबाट उत्पादित रबर र अटोमोबाइल ट्युब पाकिस्तान, भारत, श्रीलंका र टर्कीमा निर्यात भइरहेको जानकारी दिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5h ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#उत्पादन
Compare →
Hamro Patro News
13h ago
प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ । पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष ...

#उत्पादन
Compare →
Nagarik News
1d ago
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ।

#उत्पादन
Compare →
Onlinekhabar
1d ago
आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल

आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल

३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन …

#उपाध्यक्ष
Compare →

Related Stories

Business & Economy
Build #2612