Trending
Prev Story
Next Story

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

Hamro Patro News •
November 20, 2026 • 12:52 AM
2
2 reads 0 reactions

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ । पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष ...

1 / 2
Swipe Photos

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ ।

पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
15h ago
कास्कीको माछापुच्छ्रेमा खुल्यो प्याराग्लाईडिङ स्कुल

कास्कीको माछापुच्छ्रेमा खुल्यो प्याराग्लाईडिङ स्कुल

पर्यटनको राजधानी पोखरा साहसिक गतिविधिका लागि प्रख्यात छ । यहाँको प्याराग्लाईडिङले पर्यटनमा महत्वपूर्ण टेवा दिइरहेको छ ।

#माछापुच्छ्रे #खुल्यो #स्कुल
Compare →
Ekantipur
1d ago
धान उत्पादनमा भारतको छलाङ, अब किन बन्दै छ समस्या?

धान उत्पादनमा भारतको छलाङ, अब किन बन्दै छ समस्या?

दशकौँदेखि दिइँदै आएको सरकारी अनुदान र कृषि प्रविधिमा भएको विकासले भारतलाई विश्वकै ठूलो चामल उत्पादक र निर्यातकर्तामध्ये एक बनाएको छ। तर बढ्दो उत्पादनले सरकारी खर्च, भण्डारण क्षमता र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धासमेत चर्काएको छ।

#उत्पादन
Compare →
Onlinekhabar
3d ago
बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

१ मंसिर, म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ । कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, …

#उत्पादन
Compare →
Bizshala
4d ago
नेपालको इँटा उद्योगमा ८ अर्बको महत्वाकांक्षी योजना, देशभर ३०० उत्पादन केन्द्र खोलिने

नेपालको इँटा उद्योगमा ८ अर्बको महत्वाकांक्षी योजना, देशभर ३०० उत्पादन केन्द्र खोलिने

काठमाण्डौ । नेपालको परम्परागत इँटा उद्योगमा ठूलो रूपान्तरण ल्याउने लक्ष्यसहित करिब ८ अर्ब रुपैयाँ लगानीको...

#उत्पादन
Compare →

Related Stories

Technology
Build #2612