Trending
निर्यात बढाउन उत्पादनको गुणस्तर सुधार्नुपर्छ : उपाध्यक्ष गिरिजा सारडा Business & Economy
Ekantipur • 3h ago

निर्यात बढाउन उत्पादनको गुणस्तर सुधार्नुपर्छ : उपाध्यक्ष गिरिजा सारडा

नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष सारडाले कोशी प्रदेशमा उत्पादन गर्ने क्षमता धेरै रहेको तर सस्तो लागतका आधारमा मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिइन् ।

नेपाललाई शिक्षा, स्वास्थ्य र पर्यटनको अन्तर्राष्ट्रिय हब बनाऔँ : उद्यमी सारडा World News
Ekantipur • 2h ago

नेपाललाई शिक्षा, स्वास्थ्य र पर्यटनको अन्तर्राष्ट्रिय हब बनाऔँ : उद्यमी सारडा

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष गिरिजा सारडाले विदेशी विद्यार्थी ल्याउन उपयुक्त नीति आवश्यक रहेको बताइन् ।

Build #2612