Trending
Prev Story
Next Story

तीन महिनामा विदेशी पर्यटककाे नेपाल खर्च साढे २५ अर्ब

Onlinekhabar •
November 19, 2026 • 12:30 PM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेपाल घुमफिरमा आउने पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउन–असोज अवधिमा भ्रमण आय ३२.७ प्रतिशत बढेर उक्त रकम बराबर पुगेको …

तीन महिनामा विदेशी पर्यटककाे नेपाल खर्च साढे २५ अर्ब

३ मंसिर, काठमाडौं । नेपाल घुमफिरमा आउने पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन–असोज अवधिमा भ्रमण आय ३२.७ प्रतिशत बढेर उक्त रकम बराबर पुगेको हो । गत आव सोही अवधिमा १९ अर्ब २३ करोड बराबर खर्च गरेका थिए ।

तीन महिनामा भ्रमण व्यय भने १५.७ प्रतिशत घटेर ५४ अर्ब ४६ करोड बराबर भएको छ । यसमध्ये शिक्षातर्फको व्यय ३६ अर्ब ६५ करोड बराबर छ ।

गत आव सोही अवधिमा भ्रमण व्यय ६४ अर्ब ५९ करोड थियो । जसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड थियो । सेवातर्फ आयको तुलनामा व्यय बढी हुँदा खुद सेवा खाता भने १९ अर्ब ५५ करोडले घाटामा छ । अघिल्लो आव ३२ अर्ब २७ करोडले घाटामा थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
बजेट खर्चमा सरकारको बिजोग, चार महिनामा विकास खर्च ७.५३ प्रतिशत

बजेट खर्चमा सरकारको बिजोग, चार महिनामा विकास खर्च ७.५३ प्रतिशत

काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्त...

#खर्च #महिनामा
Compare →
Arthasansar
1h ago
पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक...

#बराबर #साढे
Compare →
Nagarik News
6h ago
तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्।

#बराबर #महिनामा
Compare →
Ekantipur
1d ago
राजस्वमा सुधार, पुँजीगत खर्च अझै न्यून

राजस्वमा सुधार, पुँजीगत खर्च अझै न्यून

पहिलो चौमासमा बजेट खर्च राम्रो भएको देखिए पनि यतिले नपुग्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए ।

#खर्च
Compare →
Bizshala
2d ago
सरकारको आम्दानी र खर्च पहिलो चौमासिकमा समान, दुवै २३ प्रतिशत पुग्यो

सरकारको आम्दानी र खर्च पहिलो चौमासिकमा समान, दुवै २३ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च दुवै वार्षिक लक्ष्यको करिब २३ प्रतिशत...

#खर्च
Compare →

Related Stories

National (Nepal)
Build #2612