Trending
तीन महिनामा विदेशी पर्यटककाे नेपाल खर्च साढे २५ अर्ब National (Nepal)
Onlinekhabar • 40m ago

तीन महिनामा विदेशी पर्यटककाे नेपाल खर्च साढे २५ अर्ब

३ मंसिर, काठमाडौं । नेपाल घुमफिरमा आउने पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउन–असोज अवधिमा भ्रमण आय ३२.७ प्रतिशत बढेर उक्त रकम बराबर पुगेको …

Build #2612