Trending
Prev Story
Next Story

नेपाल लाइफ इनभेष्टमेन्टको दोस्रो वार्षिक साधारणसभा आह्वान

Arthasansar •
November 19, 2026 • 05:35 AM
2
2 reads 0 reactions

नेपाल लाइफ इनभेष्टमेन्टको दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक १९ बसेको सञ्चालक समतिको बैठकले मंसिर २४ गतेका...

नेपाल लाइफ इनभेष्टमेन्टको दोस्रो वार्षिक साधारणसभा आह्वान

नेपाल लाइफ इनभेष्टमेन्टको दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक १९ बसेको सञ्चालक समतिको बैठकले मंसिर २४ गतेका लागि साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८२/८३ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गर्ने छ । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री पि. एल. श्रेष्ठ एण्ड कम्पनी पूनः नियुक्तिका लागि योग्य हुनु हुन्छ) ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
21m ago
सर्वोत्तम सिमेन्टले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश र बोनस सेयर पारित गर्ने

सर्वोत्तम सिमेन्टले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश र बोनस सेयर पारित गर्ने

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको कात्तिक २९ गते बसेको...

#साधारणसभा #वार्षिक
Compare →
Nagarik News
16h ago
संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको छ : मन्त्री गौतम

संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको छ : मन्त्री गौतम

सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ।

#आह्वान
Compare →
Hamro Patro News
1d ago
विपक्षीको माग बमोजिम संसद् अधिवेशन आह्वानको तयारी भइरहेको हो ?

विपक्षीको माग बमोजिम संसद् अधिवेशन आह्वानको तयारी भइरहेको हो ?

काठमाडौँ । गत कात्तिक १६ गते विपक्षी दलहरूले न्यायालयको निष्पक्षता, प्रहरी तथा सुरक्षा निकायको कार्यशैली र प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नको निरूपण गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेक...

#आह्वान
Compare →
Onlinekhabar
1d ago
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

१ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । कोष (सञ्चालन) नियमावली २०७७ …

#आह्वान
Compare →
Ekantipur
3d ago
युट्युब हेरेर सुरु गरेको गँड्यौला पालनबाट वार्षिक ५ लाखसम्म आम्दानी

युट्युब हेरेर सुरु गरेको गँड्यौला पालनबाट वार्षिक ५ लाखसम्म आम्दानी

सामान्य लगानीमा सुरु भएको गँड्यौला पालनले भारतको रोजगारी छाडेर स्वदेशमै काम गर्ने अवसरसँगै वार्षिक चारदेखि पाँच लाख रुपैयाँ नाफा दिलाएको छ।

#वार्षिक
Compare →

Related Stories

National (Nepal)
Build #2612