Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति पुग्यो ?

Arthasansar •
November 19, 2026 • 05:35 AM
3
3 reads 0 reactions

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भएको...

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले सस्तो भएको हो । आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६० हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर तोलाको ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ३८० रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन

तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन

२ मंसिर, काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ । यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ …

#सुनचाँदी #तोला #अघिल्लो
Compare →
Bizshala
2d ago
चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

#सुनचाँदी #अघिल्लो #सुन
Compare →
Hamro Patro News
1d ago
६३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

६३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुनको मूल्य तोलाको ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको छ । हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ६७ हजार २०...

#सुनचाँदी #तोला #घटेर
Compare →
Nagarik News
1d ago
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

#सुनचाँदी #तोला
Compare →
Ekantipur
1d ago
१ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २६७,२००

१ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २६७,२००

आजको छापावाल सुनको भाउ तोलामा रु २६७,२०० र असली चाँदी रु ३,४९० रहेको छ।

#तोला #सुन
Compare →

Related Stories

Business & Economy
Build #2612