काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पाखेरेलले नेतृत्व विकास र हस्तान्तरणमा योजनाबद्ध प्रणाली स्थापित हुन नसकेको बताएका छन् । राष्ट्रिय भेलामा शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबार...
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पाखेरेलले नेतृत्व विकास र हस्तान्तरणमा योजनाबद्ध प्रणाली स्थापित हुन नसकेको बताएका छन् ।
राष्ट्रिय भेलामा शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे कार्ययोजना प्रस्तुत गर्र्दै उनले बहुपदीय संरचनामा जाने पार्टीको निर्णय सम्झाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed