Trending
Prev Story
Next Story

ओली भन्छन्– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

Hamro Patro News •
November 18, 2026 • 07:54 AM
2
2 reads 0 reactions

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरे...

1 / 2
Swipe Photos

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् ।

बुधबारबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘आईजीपी हुने बित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ?’, प्रश्न गर्दै ओलीले भने– ‘म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? यिनका । थुनिदिन्छु अरे ।’

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
46m ago
विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् …

#केपी-ओली #काठमाडौं #ओली
Compare →
Arthasansar
10m ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #ओली #कान
Compare →
Nagarik News
24m ago
एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।

#केपी-ओली #ओली #एमा
Compare →
Ekantipur
45m ago
जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली

जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली

एमालेको राष्ट्रिय भेलामा ओली आफू, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई थुनेर देखाउन चेतावनी दिएका छन्।

#प्रचण्ड #शेरबहादुर-देउवा #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612