Trending
Prev Story
Next Story

एनएमबी बैंकका डिजिटल तथा एटीएम सेवा तीन दिन बन्द हुने

Bizshala •
November 18, 2026 • 06:05 AM
1
1 reads 0 reactions

काठमाडौँ । एनएमबी बैंकले कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएकाले शुक्रबार राति ८ बजेदेखि आइतबार दिउँसो १ः३०...

एनएमबी बैंकका डिजिटल तथा एटीएम सेवा तीन दिन बन्द हुने

काठमाडौँ । एनएमबी बैंकले कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएकाले शुक्रबार राति ८ बजेदेखि आइतबार दिउँसो १ः३० बजेसम्म विभिन्न बैंकिङ सेवा बन्द गर्ने भएको छ ।

बैंकका अनुसार उक्त अवधिमा एटीएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवा सञ्चालन हुने छैनन् ।

त्यस्तै, बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टर पनि मङ्सिर ४ र ६ गते बन्द रहने सूचनामार्फत जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
57m ago
एनएमबि बैंकका एटिएम र डिजिटल बैंकिङ सेवा तीन दिन बन्द हुने

एनएमबि बैंकका एटिएम र डिजिटल बैंकिङ सेवा तीन दिन बन्द हुने

एनएमबि बैंक लिमिटेडले कोर बैंकिङ्ग प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । उक्त कार्यका लागि बैंकले आगामी मंसिर ४ गते...

#बैंकका #डिजिटल
Compare →

Related Stories

Business & Economy
Build #2612