Trending
Prev Story
Next Story

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

Bizshala •
November 18, 2026 • 03:07 AM
2
2 reads 0 reactions

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको ६० हजार ७०९ कित्ता...

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको ६० हजार ७०९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

सेयर बिक्रीका लागि आवश्यक स्वीकृति माग्दै पाण्डेले बैंकको सञ्चालक समितिसमक्ष निवेदन दिएका छन् । विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि यसअघि सूचना प्रकाशित गरिए पनि कुनै निवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउने गरी १५ दिने सूचना जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक सेयर खरिदसम्बन्धी योग्यता पूरा गरेका इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौँमा निवेदन पेस गर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए

पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर सेवाबाट हटाइए

२ मंसिर, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका …

#विकास
Compare →
Nagarik News
2h ago
लुम्बिनीका लागि फेरि सहज बन्यो सुदूरपश्चिम

लुम्बिनीका लागि फेरि सहज बन्यो सुदूरपश्चिम

उपाधि रक्षा गर्ने अभियानमा रहेको लुम्बिनी लायन्सका लागि सुदूरपश्चिम रोयल्स फेरि सहज प्रतिद्वन्द्वी बन्यो।

#लुम्बिनी
Compare →
Hamro Patro News
10h ago
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...

#लुम्बिनी
Compare →
Ekantipur
12h ago
एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेल

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

#लुम्बिनी
Compare →

Related Stories

Business & Economy
Build #2612