Trending
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा Business & Economy
Onlinekhabar • 1h ago

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक National (Nepal)
Ekantipur • 22h ago

पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक

पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न र गरेको पाए प्रचलित कानुनबमोजिम कारबाही गरिने पर्सा प्रशासनले जनाएको छ।

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू) Business & Economy
Onlinekhabar • 22h ago

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित …

1/2 Technology

भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

काठमाडौँ - गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा...

1/2 Business & Economy

महोत्तरीको गौशालामा व्यापारीसँग जबर्जस्ती रकम असुली

महोत्तरी : गौशालामा केरा बिक्री गर्न आएका नवलपरासीका ब्रह्मा शर्मासँग केही व्यक्तिको समूहले जबर्जस्ती रकम असुली गरेको छ। ट्रकमा लोड गरी केरा बिक्रीका लागि गौशाला बजारमा आएका शर्मासँग स्थानीय एक समू...

नबिल ग्रोथ फन्डका इकाइहरुमा मंसिर ९ गतेबाट आवेदन खुल्दै Business & Economy
Arthasansar • 2d ago

नबिल ग्रोथ फन्डका इकाइहरुमा मंसिर ९ गतेबाट आवेदन खुल्दै

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल ग्रोथ फन्डका इकाइहरु मंसिर ९ गतेबाट बिक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले...

1/2 Technology

बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगर...

बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री Business & Economy
Ekantipur • 4d ago

बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री

दोधारा चाँदनीका प्रेम रोकायाले चार वर्षदेखि गर्दै आएको फूल खेतीबाट यस वर्ष १० क्विन्टल हाराहारी उत्पादन गरेका छन् । उनले महेन्द्रनगर बजारमा प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा सयपत्री बिक्री गरिरहेका छन् ।

मंसिर २ देखि सिटिजन्स सुपर ५० खुल्दै, १ अर्बको योजना चल्न आधा इकाई बिक्नैपर्ने Business & Economy
Bizshala • 4d ago

मंसिर २ देखि सिटिजन्स सुपर ५० खुल्दै, १ अर्बको योजना चल्न आधा इकाई बिक्नैपर्ने

काठमाण्डौ । सिटिजन्स क्यापिटलले मंसिर २ गतेदेखि १ अर्ब रुपैयाँको ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्डको इकाई बिक्री खुला...

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार Technology
Nagarik News • 6d ago

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन Business & Economy
Ekantipur • 6d ago

गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन

इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले तिहारमा तीन सय किलो सयपत्री फूल बेच्ने लक्ष्यसहित प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन्।

Build #2612