Trending
Prev Story
Next Story

विषयगत समितिहरूमा थन्किए विधेयक

Hamro Patro News •
November 18, 2026 • 02:52 AM
2
2 reads 0 reactions

१ मंसिर, काठमाडौं । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक छन् । तर विषयगत समितिले विचाराधीन विधेयकमाथि दफाव...

1 / 2
Swipe Photos

१ मंसिर, काठमाडौं । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक छन् । तर विषयगत समितिले विचाराधीन विधेयकमाथि दफावार छलफल गरिरहेका छैनन् ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी संघीय संसद्को अधिवेशन सकिए लगत्तै चाडपर्व सुरु भएको र यसबीचमा सांसदहरू आफ्नो निर्वाचन क्षेत्र र सम्बन्धित जिल्लामा रहेको बताउँछन् ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
50m ago
विषयगत समितिहरूमा थन्किए विधेयक

विषयगत समितिहरूमा थन्किए विधेयक

१ मंसिर, काठमाडौं । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक छन् । तर विषयगत समितिले विचाराधीन विधेयकमाथि दफावार छलफल गरिरहेका छैनन् …

#विषयगत #विधेयक #संघीय
Compare →
Nagarik News
1d ago
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, सुधार गर्न सुझाव

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, सुधार गर्न सुझाव

विधेयकमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

#विधेयक
Compare →
Ekantipur
2d ago
सञ्चार मन्त्रालयले ल्याउँदै गरेको तीन विधेयक कहाँ पुग्यो ?

सञ्चार मन्त्रालयले ल्याउँदै गरेको तीन विधेयक कहाँ पुग्यो ?

प्रेस काउन्सिलसम्बन्धी विधेयक संसद्‍मा पेस हुने तयारीमा छ । आम सञ्चारको मस्यौदा बन्दै छ भने दूरसञ्चार विधेयक र नीति अझै तयारीकै चरणमा छन् ।

#विधेयक
Compare →
Bizshala
5d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#विधेयक
Compare →

Related Stories

Technology
Build #2612