रुपन्देहीको सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपियाँ मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
Read full story at source ( gorkhapatraonline.com )