Trending
Prev Story
Next Story

२७ लाख मूल्यको सामान बरामद

Hamro Patro News •
November 17, 2026 • 06:08 PM
4
4 reads 0 reactions

रुपन्देहीको सीमा क्षेत्रमा ठूलो परिमाणमा अबैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्राउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँ मूल्यको सामान बरामद गरेको हो...

1 / 2
Swipe Photos

रुपन्देहीको सीमा क्षेत्रमा ठूलो परिमाणमा अबैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्राउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँ मूल्यको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
3d ago
बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

#सामान #बरामद
Compare →
Onlinekhabar
1w ago
सशस्त्रद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख बढी मूल्यको पटका बरामद

सशस्त्रद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख बढी मूल्यको पटका बरामद

२१ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरेको छ । चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिक २० …

#बरामद #सशस्त्र #मूल्यको
Compare →
Nagarik News
6d ago
अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।

#बरामद #सशस्त्र
Compare →
Bizshala
15h ago
तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार...

#सामान
Compare →
Arthasansar
1w ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →

Related Stories

Technology
Build #2612