Trending
Prev Story
Next Story

जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याएको मुलुकले सबैभन्दा गम्भीर परिणाम भोग्नुपरेको छ : मन्त्री चौधरी

Hamro Patro News •
November 17, 2026 • 05:20 PM
2
2 reads 0 reactions

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा कोप–३१ अन्तर्गत आज यहाँ आयोजित नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौध...

1 / 2
Swipe Photos

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा कोप–३१ अन्तर्गत आज यहाँ आयोजित नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदायले नै यसको सबैभन्दा गम्भीर परिणाम भोग्नुपरेको बताउनुभयो ।

संवादमा उहाँले नेपालका लागि नोक्सानी र क्षति सैद्धान्तिक बहस नभई दैनिक जीवनको यथार्थ भएको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

मन्त्री चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय गम्भीर मारमा परेको बताएकी छिन्।

#जलवायु #परिवर्तन #न्यून
Compare →
Onlinekhabar
4h ago
जलवायु क्षति वित्तपोषण सहज र अनुदानमा आधारित हुनुपर्ने नेपालको जोड

जलवायु क्षति वित्तपोषण सहज र अनुदानमा आधारित हुनुपर्ने नेपालको जोड

१ मंसिर, काठमाडौं । टर्कीको अन्ताल्यामा जारी कोप–३१ अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवाद’ मा नेपालले जलवायु परिवर्तनबाट हुने नोक्सानी र क्षतिको वित्तपोषण समयमै, पर्याप्त, अनुमानयोग्य, …

#जलवायु #नोक्सानी #संवाद
Compare →
Ekantipur
14h ago
नेपालको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव कोप–३१ मा कभर डिसिजन सम्बोधन हुने

नेपालको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव कोप–३१ मा कभर डिसिजन सम्बोधन हुने

पर्वतीय क्षेत्र तथा हिमनदीमा निर्भर समुदायहरू जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट विशेष रूपमा प्रभावित भइरहेको अवस्थालाई स्वीकार गर्दै ‘प्रेसिडेन्सी–लेड पार्टी–ड्रिभन कभर डिसिजन’ शीर्षकको मस्यौदामा समावेश गरिएको हो ।

#जलवायु #परिवर्तन
Compare →
Bizshala
16h ago
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३ महिनायताकै न्यून विन्दुमा

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३ महिनायताकै न्यून विन्दुमा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.३५ प्रतिशतले घटेर...

#न्यून
Compare →

Related Stories

World News
Build #2612