Trending
Prev Story
Next Story

कुलोमा डुबेको अवस्थामा ५६ वर्षीया महिला मृत फेला

Hamro Patro News •
November 17, 2026 • 05:20 PM
2
2 reads 0 reactions

प्युठानको माण्डवी गाउँपालिका–१ दमारेमा कुलोमा डुबेको अवस्थामा एक महिला मृत फेला पर्नुभएको छ । मृत्यु हुनेमा स्थानीय बुटेनी निवासी ५६ वर्षीया लोकी देवी सुनार रहनुभएको जिल्ला प्रहरी कार्यालय प्युठान...

1 / 2
Swipe Photos

प्युठानको माण्डवी गाउँपालिका–१ दमारेमा कुलोमा डुबेको अवस्थामा एक महिला मृत फेला पर्नुभएको छ ।

मृत्यु हुनेमा स्थानीय बुटेनी निवासी ५६ वर्षीया लोकी देवी सुनार रहनुभएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार अरुण खोलाबाट पिप्लीखेत जाने कुलोमा घरदेखि करिब ६०० मिटर दक्षिणतर्फ उहाँ डुबेको अवस्थामा फेला पर्नुभएको हो । उहाँलाई आफ्नै ३५ वर्षीया छोरी तिर्सना सुनारले देखेपछि कुलोबाट बाहिर निकाल्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
वीरेन्द्रनगरमा २७ वर्षीया महिला मृत भेटिइन्

वीरेन्द्रनगरमा २७ वर्षीया महिला मृत भेटिइन्

३० कात्तिक, सुर्खेत । सुर्खेतमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१० मनिकापुर बस्ने २७ वर्षीया सरस्वती गिरी (वली) आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल …

#वर्षीया #मृत
Compare →
Nagarik News
6h ago
कञ्चनपुरमा पाटेबाघ मृ’त फेला

कञ्चनपुरमा पाटेबाघ मृ’त फेला

दोधारा–चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो।

#फेला
Compare →

Related Stories

Technology
Build #2612