काठमाडौँ । इरानको इलाम प्रान्तमा यात्रुवाहक बस पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । शनिबार साँझ भएको यस दुर्घटनामा दहलरानस्थित एनजीएल परिसरमा कार्यरत ‘ओइको’ कम्पनीको अप...
काठमाडौँ । इरानको इलाम प्रान्तमा यात्रुवाहक बस पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
शनिबार साँझ भएको यस दुर्घटनामा दहलरानस्थित एनजीएल परिसरमा कार्यरत ‘ओइको’ कम्पनीको अपरेसन विभागको सिफ्टमा काम गर्ने कर्मचारीहरू सवार थिए। घाइतेहरूलाई उपचारका लागि आबदानानस्थित अस्पतालमा भर्ना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed