Trending
१५ क्विन्टल गाँजासहित ट्रक भेटिएपछि खुल्यो धनकुटादेखि भारतसम्मको बाटो World News
Nagarik News • 18h ago

१५ क्विन्टल गाँजासहित ट्रक भेटिएपछि खुल्यो धनकुटादेखि भारतसम्मको बाटो

धनकुटालगायत जिल्लामा उत्पादन भएको गाँजासमेत मेची राजमार्गको पाँचथर-इलाम हुँदै घुमाउरो बाटो भएर तराईका बजार जाने गरेको तथ्य खुलेको हो।

1/2 Technology
Hamro Patro News • 22h ago

इलाममा वृद्धाको हत्या प्रकरण : तिहार मनाउन जङ्गलको बाटो हुँदै आउँदा समातिए अभियुक्त

इलाम। इलाम नगरपालिका–१२ बान्द्रेस्थित खोल्सीमा ६६ वर्षीया जितमती लिम्बु मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका–११ निवासी ३२ वर्ष...

फाल्गुनन्दको १४२औं जयन्ती मनाइयो World News
Ekantipur • 3d ago

फाल्गुनन्दको १४२औं जयन्ती मनाइयो

किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरियो ।

1/2 Technology

काठमाडौं र इलाममा वर्षा, देशका अन्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना

बुधबार दिउँसो काठमाडौं र इलाममा वर्षा भइरहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान व...

1/2 Technology

माइजोगमाईमा महाकवि स्मृति र काव्यविमर्श

इलाम- ‘थुम्के साहित्यिक समूह’को आयोजना तथा ‘अमर कल्याण माध्यमिक विद्यालय’को व्यवस्थापनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा इलामको माइजोगमाईको केन्द्र नयाँबजारमा ‘महाकवि परिचर...

1/2 Technology

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ हुँदै

इलाम- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ आयोजना हुने भएको छ । यहाँको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधा...

इलामको कन्याममा हुँदै छ चिया महोत्सव World News
Ekantipur • 1w ago

इलामको कन्याममा हुँदै छ चिया महोत्सव

पर्यटन प्रवर्धनको उद्देश्यले मंसिर ५ र ६ गते इलामको कन्याममा प्रथम सूर्योदय चिया महोत्सव हुने भएको हो । महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने World News
Onlinekhabar • 1w ago

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

२० कात्तिक, काठमाडौं । इलामको कन्याममा आगामी मंसिर ५ र ६ गते प्रथम सूर्योदय चिया महोत्सव–२०८३ आयोजना हुने भएको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) को साझेदारीमा महोत्सव …

1/2 Technology

सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना

इलाम । तिहार आउन थालेपछि नेपालीका घर आँगन फूलले सजिन थाल्छन् । सयपत्रीका पहेँला र सुन्तला रङ, मखमलीको गाढा सौन्दर्य अनि फूल मालामा गाँसिएको धागोले गाउँदेखि सहरसम्म पर्वको रौनक थप्छ । दाजुभाइ र दिदी...

1/2 National (Nepal)

जय नेपाल प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

इलाम । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले वर्ष २०८३ का लागि विभिन्न विधाका सम्मान तथा पुरस्कार पाउने व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानका सचिव विमल वैद्यद्वारा जारी विज्...

1/2 Health & Wellness

स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई काठमाडौँ ल्याइयो

काठमाडौं । इलाममा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। इलामको नारायणस्थान मन्दिर परिसरमा विभिन्न माग राखि बिहीबार साँझदेखि अनसन थाल...

डा. केसी त्रिवि शिक्षण अस्पताल भर्ना, वार्ता गरी जीवनरक्षा गर्न चिकित्सक संघको अपिल Health & Wellness
Ekantipur • 1w ago

डा. केसी त्रिवि शिक्षण अस्पताल भर्ना, वार्ता गरी जीवनरक्षा गर्न चिकित्सक संघको अपिल

गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पूर्वाधारबिनै एमबीबीएसलगायत चिकित्सा शिक्षाका लागि तोकिएको सिट खारेज गर्नुपर्ने लगायत माग राखी डा. गोविन्द केसी इलाममा अनशनरत थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

डा. केसीको २५औं अनशन : किन उठाए गेटाको सिट खारेजीदेखि पदाधिकारी निलम्बनसम्मका माग ? World News
Ekantipur • 1w ago

डा. केसीको २५औं अनशन : किन उठाए गेटाको सिट खारेजीदेखि पदाधिकारी निलम्बनसम्मका माग ?

गेटामा मापदण्डविपरीत चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै सिट खारेजी, विश्वविद्यालयका पदाधिकारी निलम्बन र सरकारी मेडिकल कलेज विस्तारसम्मका ६ बुँदे माग राखेर डा. केसी इलाममा अनशनमा छन् । शनिबार राति उनलाई अस्पताल भर्ना गरिएको छ ।

इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्य जटिल, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै Health & Wellness
Onlinekhabar • 1w ago

इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्य जटिल, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

१६ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ जटिल बनेपछि काठमाडौं ल्याइँदै छ । इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं …

1/2 Health & Wellness

इलाम अस्पतालले भन्यो : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा

१५ कात्तिक, इलाम । जिल्ला अस्पताल इलामले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था ‘लाइफ थ्रेटनिङ’ तहको बताएको छ। आज अस्पतालको सभा कक्षमा पत्रकार सम्मेलन गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमिताभ ठा...

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था ‘जोखिमपूर्ण’ हुनसक्ने Health & Wellness
Nagarik News • 1w ago

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था ‘जोखिमपूर्ण’ हुनसक्ने

इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिगिँदैगएको छ । चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई ‘जोखिमपूर्ण हुनसक्ने’ भनेको छ ।

Build #2612