Trending
Prev Story
Next Story

माइजोगमाईमा महाकवि स्मृति र काव्यविमर्श

Hamro Patro News •
November 09, 2026 • 03:25 AM
1
1 reads 0 reactions

इलाम- ‘थुम्के साहित्यिक समूह’को आयोजना तथा ‘अमर कल्याण माध्यमिक विद्यालय’को व्यवस्थापनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा इलामको माइजोगमाईको केन्द्र नयाँबजारमा ‘महाकवि परिचर...

1 / 2
Swipe Photos

इलाम- ‘थुम्के साहित्यिक समूह’को आयोजना तथा ‘अमर कल्याण माध्यमिक विद्यालय’को व्यवस्थापनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा इलामको माइजोगमाईको केन्द्र नयाँबजारमा ‘महाकवि परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा अमर कल्याण माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा चाइना रेडियो इन्टरनेसनलको नेपाली सेवाका विदेशी विशेषज्ञ एवं वरिष्ठ आख्यानकार चेतनाथ आचार्यले माइजोगमाईको प्राकृतिक तथा सांस्कृतिक पर्यावरणबारे चर्चा गर्दै कवितामार्फत इलामको प्राकृतिक सौन्दर्यको महिमा उजागर गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
6d ago
दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’  सम्पन्न गरेकाे छ।

#महाकवि
Compare →

Related Stories

Technology
Build #2612