Trending
Prev Story
Next Story

महाकवि देवकोटाको जन्मजयन्तीमा दुई जना सम्मानित

Hamro Patro News •
November 09, 2026 • 03:24 AM
1
1 reads 0 reactions

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ । नयाँब...

1 / 2
Swipe Photos

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुई जनालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको उन्नयनमा त्रिपाठी र अर्यालले ठूलो योगदान गरेको बताए । उनले साहित्यको विकासका लागि भाषा–शैलीमा आधुनिक वाक्यविन्यासलाई प्रयोगमा ल्याउँदा नेपाली भाषा थप गतिशील हुने विश्वास व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’  सम्पन्न गरेकाे छ।

#महाकवि #देवकोटा
Compare →
Ekantipur
5d ago
देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

देवकोटा जयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

क्लब प्रांगणमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो ।

#सम्मान #देवकोटा #सम्मानित
Compare →
Onlinekhabar
3w ago
भारतीय पाइलट स्मित मच्छर यूएईको प्रतिष्ठित सम्मानबाट सम्मानित

भारतीय पाइलट स्मित मच्छर यूएईको प्रतिष्ठित सम्मानबाट सम्मानित

संयुक्त अरब इमिरेट्स (यूएई) ले विमान र यात्रुको ज्यान बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई देशको प्रतिष्ठित सम्मान प्रदान गरेको छ। फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरलाई 'अर्डर अफ जायद सेकेन्ड- फर्स्ट क्लास' बाट सम्मान गरिएको छ। …

#सम्मान #सम्मानित
Compare →

Related Stories

Technology
Build #2611