Trending
देवकोटा जयन्तीसँगै विराट साहित्य संगमको २४३औँ शृङ्खला सम्पन्न National (Nepal)
Nagarik News • 9h ago

देवकोटा जयन्तीसँगै विराट साहित्य संगमको २४३औँ शृङ्खला सम्पन्न

विराट साहित्य संगम विराटनगरले २४३औँ मासिक साहित्य शृङ्खलाकाे साथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाएकाे छ।

1/2 Technology

महाकवि देवकोटाको जन्मजयन्तीमा दुई जना सम्मानित

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ । नयाँब...

1/2 Technology

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ । निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकद...

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ Entertainment & Cinema
Nagarik News • 1w ago

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’  सम्पन्न गरेकाे छ।

1/2 Technology

महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

काठमाडौँ- नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। नेपाली साहित्यमा देवकोटाले पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष का...

1/2 Technology

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपा...

1/2 Technology

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’ सम्पन्न गरेकाे छ। दाङको घोराहीस्थित कौशी होटलमा राप्ती साहित्य परि...

1/2 Technology

पर्वहरूले आपसी सद्भाव र एकता सुदृढ पार्छ : प्रमुख देवकोटा

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पर्वहरूले आपसी सद्भाव र एकता सुदृढ पार्ने बताउनुभएको छ। भाइटीका, नेपाल संवत् एवं छठ पर्व, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरूमा ...

1/2 Technology

फिडेल देवकोटाको फिल्म परियोजना ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

काठमाडौं । नेपाली फिल्ममेकर फिडेल देवकोटाको नयाँ फिल्म परियोजना ‘बेयुल’ले प्रतिष्ठित जर्मन संस्था ‘कुरोटोरियम जङ्गर डोइचर फिल्म’बाट ५ लाख युरो (करिब ८ करोड ५१ लाख) को निर्माण अनुदान प्राप्त गरेको छ...

योगदानको सम्झना तथा सम्मानमा देवकोटा सांस्कृतिक साँझ Education & Youth
Nagarik News • 1w ago

योगदानको सम्झना तथा सम्मानमा देवकोटा सांस्कृतिक साँझ

देवकाेटाले ‘मुनामदन’ मार्फत  मानवीय संवेदना, प्रेम, सामाजिक यथार्थ र मानवतावादी चेतना सशक्त रूपमा प्रस्तुत गरेका छन्।

फिडेल देवकोटाको फिल्म ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान Entertainment & Cinema
Ekantipur • 1w ago

फिडेल देवकोटाको फिल्म ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

जर्मनीको प्रतिष्ठित कुरोटोरियम जङ्गर डोइचर फिल्मले २२ परियोजनामध्ये ‘बेयुल’लाई नेपाली फिल्मले पाएको अहिलेसम्मकै ठूलो अनुदान दिएको हो।

1/2 Technology

ढकालको ‘देवकोटाका महाकाव्यमा मिथक’ लोकार्पित

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘देवकोटाका महाकाव्यमा मिथक’को सडक विमोचन गरिएको छ । बिहीबार काठम...

Build #2612