Trending
Prev Story
Next Story

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ हुँदै

Hamro Patro News •
November 07, 2026 • 08:39 AM
1
1 reads 0 reactions

इलाम- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ आयोजना हुने भएको छ । यहाँको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधा...

1 / 2
Swipe Photos

इलाम- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ आयोजना हुने भएको छ । यहाँको प्रमुख पर्यटकीय क्षेत्र कन्याममा सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मङ्सिर ५ र ६ गते महोत्सव हुने भएको हो ।

महोत्सव व्यवस्थापनका लागि सूर्योदय १० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा गठित सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिले तयारी तीव्र पारेको छ । सूर्योदय ७, ८ र ९ का जनप्रतिनिधिसहित स्थानीय चिया पर्यटन व्यवसायी सम्मिलित समितिले तयारी तीव्र पारेको संयोजक लामाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने

२० कात्तिक, काठमाडौं । इलामको कन्याममा आगामी मंसिर ५ र ६ गते प्रथम सूर्योदय चिया महोत्सव–२०८३ आयोजना हुने भएको छ । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) को साझेदारीमा महोत्सव …

#सूर्योदय #महोत्सव #इलाम
Compare →
Ekantipur
6d ago
इलामको कन्याममा हुँदै छ चिया महोत्सव

इलामको कन्याममा हुँदै छ चिया महोत्सव

पर्यटन प्रवर्धनको उद्देश्यले मंसिर ५ र ६ गते इलामको कन्याममा प्रथम सूर्योदय चिया महोत्सव हुने भएको हो । महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

#महोत्सव #इलाम #चिया
Compare →
Nagarik News
3d ago
भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ ।

#महोत्सव #पर्यटन
Compare →
Bizshala
1w ago
पर्यटन प्रवर्द्धनका लागि कुकुर तिहार रिल प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार

पर्यटन प्रवर्द्धनका लागि कुकुर तिहार रिल प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार

काठमाडौँ। नेपालको मौलिक संस्कृति र पर्यटनलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले...

#पर्यटन #प्रवर्द्धन
Compare →
Arthasansar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ । नेपाल पर्यटन...

#पर्यटन
Compare →

Related Stories

Technology
Build #2611