काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार ढाकास्थित राष्ट्रिय रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै भार...
काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार ढाकास्थित राष्ट्रिय रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै भारतले कीर्तिमानी दसौँ पटक उपाधि जितेको हो ।
भारतको जितमा सुहैल भट्ट र सन्दीप मण्डीले गोल गरे । पाकिस्तानका लागि आलमगीर गाजीले एक गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed