Trending
Prev Story
Next Story

कञ्चनपुरमा पाटेबाघ मृ’त फेला

Nagarik News •
November 17, 2026 • 11:26 AM
1
1 reads 0 reactions

दोधारा–चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो।

कञ्चनपुरमा पाटेबाघ मृ’त फेला

कञ्चनपुरको दोधारा–चाँदनीमा पाटेबाघ मृत फेला परेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार दोधारा–चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो।

‘जंगलभित्र पाटेबाघ मृत भेटिएकोे छ, निकुञ्ज कार्यालयबाट चिकित्सकसहितको टोली घटनास्थलमा गएको छ’, उनले भने, ‘घटनास्थलको मुचुल्का र पाटेबाघको स्वास्थ्य परीक्षणको रिर्पोटपछि मृत्युको कारण खुल्छ।’

जंगलभित्र पाटेबाघ मृत फेला पारेपछि स्थानीयले निकुञ्ज प्रशासनलाई खबर गरेका थिए।

प्रकाशित: १ मंसिर २०८३ १७:११ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत फेला

गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत फेला

रुकुमपश्चिम : रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-३ झुल्नेटास्थित एक गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मुसिकोट नगरपालिका-३ माछिमी निवासी अन्दाजी ३९ वर्षीय राजेन्द्...

#मृत #फेला
Compare →
Onlinekhabar
4d ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#मृत #फेला
Compare →
Ekantipur
1w ago
गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीको भाडगाउँमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी हुन् ।

#मृत #फेला
Compare →
Bizshala
3w ago
सौर्यमण्डल बाहिर सम्भावित पहिलो चन्द्रमा फेला, बृहस्पतिजत्तिकै विशाल पिण्डले चकित पार्‍यो वैज्ञानिकलाई

सौर्यमण्डल बाहिर सम्भावित पहिलो चन्द्रमा फेला, बृहस्पतिजत्तिकै विशाल पिण्डले चकित पार्‍यो वैज्ञानिकलाई

काठमाण्डौ । खगोलशास्त्रीहरूले सौर्यमण्डल बाहिर पहिलो प्राकृतिक उपग्रह अर्थात् ‘एक्सोमुन’ हुनसक्ने अत्यन्त विशाल...

#फेला
Compare →

Related Stories

Technology
Build #2612