Trending
Prev Story
Next Story

ब्याटर चल्न नसक्दा हार्‍यौँ : सुदूरपश्चिमका निर्देशक टमटा

Hamro Patro News •
November 17, 2026 • 04:57 PM
2
2 reads 0 reactions

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा हारपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमटाले ब्याटर चल्न नसक्दा हार व्यहोर्नुपरेको बताएका छन् । लुम्बिनी लायन्ससँग हारपछि पत्रकार सम...

ब्याटर चल्न नसक्दा हार्‍यौँ : सुदूरपश्चिमका निर्देशक टमटा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा हारपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमटाले ब्याटर चल्न नसक्दा हार व्यहोर्नुपरेको बताएका छन् ।

लुम्बिनी लायन्ससँग हारपछि पत्रकार सम्मेलनमा सुदूरपश्चिमका निर्देशक टमटाले ब्याटर पूर्ण रूपमा चल्न नसक्दा हार व्यहोर्नुपरेको बताए । टस हार्नु पनि एक कारणमध्ये रहेको उनले औँल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
एनपीएल: सुदूरपश्चिम रोयल्सले भित्र्यायाे आक्रामक स्कटिस ब्याटर

एनपीएल: सुदूरपश्चिम रोयल्सले भित्र्यायाे आक्रामक स्कटिस ब्याटर

सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको बाँकी खेलका लागि अनुबन्ध गरेका छन् ।

#एनपीएल #प्रिमियर-लिग #ब्याटर
Compare →
Onlinekhabar
2h ago
डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
4h ago
१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
2d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
2d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612