अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी र विश्वसनीय बनाउन पारदर्शिता तथा सरकारहरूको राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् ।
कोप–३१ अन्तर्गत मंगलबार आयोजित पारदर्शितासम्बन्धी मन्त्रिस्तरीय संवादमा उनले पारदर्शिताले सरकारका कामकारबाहीप्रति विश्वास बढाउनाका साथै जलवायु कार्यान्वयनका उपलब्धि र कमजोरी पहिचान गर्न सहयोग पुर्याउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )